मन्जुश्री फाईनान्स र फाईनान्स फ्रेन्डबीच सम्झौता

काठमाडौं । नेपालको वित्तीय क्षेत्रको प्रतिष्ठित र अब्बल फाईनान्स कम्पनी मन्जुश्री फाईनान्स कम्पनी र बित्तीय साक्षरता, बैंकिङ्गपरामर्श, प्रशिक्षण तथा विकासका कार्यक्रम संचालनको क्षेत्रमा प्रतिष्ठित कम्पनी फाईनान्स फ्रेन्ड प्रा.लि. बीच समझदारी पत्रमाहस्ताक्षर भएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच  नेपालको वित्तीय क्षेत्रको प्रतिष्ठित फाईनान्स र फ्रेन्ड बीचमा उक्त समझदारी भएको हो । समझदारी पत्रमा मन्जुश्री फाईनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तेज राज तिमिल्सिना र फाईनान्स फ्रेन्ड प्रा.लि.का तर्फबाटसंस्थापक तथा अध्यक्ष रमेशप्रसाद जोशीले हस्ताक्षर गरेका हुन्। दुई वित्तीय संस्थाहरुबीच भएको उक्त सम्झौता कार्यान्वयनबाट वित्तीय साक्षरता तथा प्रशिक्षणका क्षेत्रमा थप सहयोग पुग्ने अपेक्षागरेका छन् । (Source: https://www.corporatebazar.com/corporate-bazar/18260.html?fbclid=IwAR2b_c9AcTlW39LCGTUd5AmXTOeCMpvq_azPb-KDxoEcTDXr_6zXC9DFXCI)

finance-friend
January 31, 2024
Read More

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय, युवा तथा साना ब्यवसायी स्वरोजगार कोष र फाईनान्स फ्रेन्ड प्रा.लि. बीच समझदारी पत्रमा हस्ताक्षर

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय, युवा तथा साना ब्यवसायी स्वरोजगार कोष र युवा तथा साना ब्यवसायीहरुका लागि बित्तीय साक्षरता, बैंकिङ्ग परामर्श, प्रशिक्षण तथा विकासका कार्यक्रम संचालन गरि यस...

finance-friend
January 24, 2024
Read More

समृद्धि फाइनान्स र फाइनान्स फ्रेन्डबीच साझेदारी

काठमाडौं । नेपाल राष्ट्र वैङ्कबाट ‘ग’ वर्गको इजाजत प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स र वित्तीय साक्षरता प्रशिक्षण तथा विकासका कार्यक्रम संचालन गरी यस क्षेत्रमा सेवा पु-याई रहेको फाइनान्स फ्रेन्डबीच...

finance-friend
January 23, 2024
Read More